Online Bible

- Reklamy -




लूकाको सुसमाचार 17:20 - पवित्र बाइबल

20 कोही फरिसीहरूले येशूलाई सोधे, “परमेश्वरको राज्य कहिले आउनेछ?” येशूले भन्नुभयो, “परमेश्वरको राज्य आउँदैछ तर त्यसरि आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 परमेश्‍वरको राज्‍य कहिले आउँछ भन्‍ने फरिसीहरूको प्रश्‍नको जवाफमा उहाँले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य देखिने गरी आउँदैन,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 परमेश्‍वरको राज्‍य कहिले आउँछ भनेर फरिसीहरूले येशूलाई सोधे। येशूले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य त देखिने गरेर आउँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 फरिसीहरूद्वारा परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, “परमेश्‍वरको राज्य तिमीहरूले देखिने गरी आउँदैन,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 17:20

Následuj nás:

Reklamy


Reklamy