लूकाको सुसमाचार 17:19 - पवित्र बाइबल19 तब येशूले त्यसलाई भन्नुभयो, “उठ! तिमी जान सक्छौ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अनि उहाँले त्यसलाई भन्नुभयो, “उठ, र आफ्नो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसपछि येशूले त्यो सामरीलाई भन्नुभयो, “अब जाऊ, तिम्रो विश्वासले नै तिमीलाई निको पारेको हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसपछि उहाँले त्यसलाई भन्नुभयो, “उठ, र आफ्नो बाटो लाग; तिम्रो विश्वासले नै तिमीलाई निको पारेको हो।” Viz kapitola |