लूकाको सुसमाचार 17:16 - पवित्र बाइबल16 त्यो येशूको चरणमा घोप्टियो अनि येशूलाई धन्यवाद चढायो। त्यो मानिस यहूदी नभई सामरी थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 र येशूलाई धन्यवाद दिएर त्यो येशूका पाउमा घोप्टो पर्यो। त्यो एक सामरी थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अनि येशूको पाउमा परेर धन्यवाद चढायो। त्यो फर्केर आउनेचाहिँ सामरी थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्योचाहिँ एक सामरी थियो। Viz kapitola |