लूकाको सुसमाचार 17:15 - पवित्र बाइबल15 जब कुनै एकजना मानिसले आफू निको भएको थाहा पायो, त्यो फर्केर येशूकहाँ गयो। त्यसले ठूलो स्वरमा परमेश्वरलाई धन्यवाद चढायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिनीहरूमध्ये एक जनाले आफू निको भएको देख्यो, र उच्च सोरले परमेश्वरको महिमा गर्दै त्यो फर्क्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 एक जनाचाहिँ आफू निको भएको थाहा पाएर ठूलो सोरले परमेश्वरको प्रशंसा गर्दै फर्केर आयो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्वरको प्रशंसा गर्दै फर्केर आयो। Viz kapitola |