लूकाको सुसमाचार 17:12 - पवित्र बाइबल12 उहाँ एउट गाँउमा आइपुग्नु भयो। त्यहाँ उहाँलाइ दसजना मानिसहरूले भेटे। ती मानिसहरू येशूको एकदम नजिक आएनन्, किनभने तिनीहरू सबै कोडीका विमारीहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 उहाँ एउटा गाउँमा पस्नुहुँदा दश जना कुष्ठरोगीसँग उहाँको भेट भयो। टाढ़ै उभिएर तिनीहरूले Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 एउटा गाउँमा पस्न लाग्नुहुँदा दश जना कुष्ठरोगीहरूसँग उहाँको भेट भयो। अलिक परैबाट उभिएर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 उहाँ कुनै गाउँमा पस्न लाग्नुहुँदा कुष्ठरोग लागेका दश जनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए; Viz kapitola |