लूकाको सुसमाचार 17:11 - पवित्र बाइबल11 येशू यरूशलेमतिर जाँदै हुनु हुन्थ्यो। उहाँ सामरिया र गालील हुँदै जानु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो। यस यात्रामा उहाँ सामरिया र गालीलको सिमाना भएर जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 येशू यरूशलेम जानुहुँदा सामरिया र गालील क्षेत्रको सिमानै-सिमाना भएर जानुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यरूशलेम जाने आफ्नो यात्राको क्रममा येशू सामरिया र गालील प्रदेशबीचको सिमाना भएर जाँदैहुनुहुन्थ्यो। Viz kapitola |