Online Bible

- Reklamy -




लूकाको सुसमाचार 17:10 - पवित्र बाइबल

10 तिमीसँग पनि यस्तै हो। जब तिमीहरूलाई गर्नु दिएको प्रत्येक काम गर्दछौ, ‘तिमीरूले भन्नु पर्छ, हामी कुनै खास धन्यवाद पाउने योग्यको होइनौ। हामीले जे गर्नु पर्ने थियो त्यही काम मात्र गरेकाछौं।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसरी नै तिमीहरूलाई अह्राएका सबै काम पूरा गरेपछि तिमीहरूले पनि यसो भन: ‘हामी नालायक दास हौं, हामीले त हाम्रो कर्तव्‍य मात्र पालन गरेका छौं’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसै गरी तिमीहरूले पनि आफूलाई अह्राएको सबै काम गरिसकेर भन, ‘हामी त नोकर मात्र हौं, आफूले गर्नुपर्ने काम गरेका छौं’।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसै गरी तिमीहरूले पनि जब तिमीहरूलाई अह्राइएका सबै कामहरू गरिसक्छौ, तब यसो भन्‍नुपर्छ, ‘हामी अयोग्य सेवक हौँ, हामीले त केवल आफ्ना कर्तव्य मात्र पालन गरेका छौँ।’ ”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 17:10

Následuj nás:

Reklamy


Reklamy