Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:5 - पवित्र बाइबल

5 “यसकारण त्यो भण्डारेले ज-जसले पैसा लगेका थिए प्रत्येकलाई बोलायो। त्यसले पहिलो मानिसलाई भन्यो, ‘तिमीले मेरो मालिकलाई कति तिर्नु पर्छ?’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “तब त्‍यसले मालिकका ऋणीहरू एक-एकलाई बोलायो, र पहिलालाई भन्‍यो, ‘तिमीलाई मालिकको ऋण कति छ?’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसपछि उसले मालिकको सबै असामीलाई एक-एक गरी बोलायो। उसले पहिलोलाई सोध्‍यो, ‘मेरो मालिकको ऋण तिमीलाई कति छ?’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “तब त्यसले आफ्ना मालिकका ऋणीहरूमध्ये हरेकलाई बोलायो। त्यसले पहिलोलाई सोध्यो, ‘तिमीसँग मेरा मालिकको कति ऋण छ?’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:5

Následuj nás:

Reklamy


Reklamy