लूकाको सुसमाचार 16:31 - पवित्र बाइबल31 “फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 “उनले उसलाई भने, ‘मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने, मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्नेछैनन्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तर अब्राहामले जवाफ दिएर भने, ‘मोशा र अगमवक्ताहरूको कुरा नसुन्नेले मरेकै मानिस बिउँतिएर गए पनि विश्वास गर्नेछैनन्’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 “तिनले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताका वचन सुन्दैनन् भने मरेकाहरूबाट कोही जीवित भए तापनि तिनीहरूले विश्वास गर्नेछैनन्।’ ” Viz kapitola |