Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:30 - पवित्र बाइबल

30 “तर त्यो धनी मानिसले भन्यो, ‘होइन! पिता अब्राहाम! यदि कोही मरेकाहरूबाट एक जना त्यहाँ गए, तिनीहरूले विश्वास गर्नेछन् अनि हृदय र जीवन परिवर्तन गर्नेछन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 “तर उसले भन्‍यो, ‘होइन, पिता अब्राहाम, मरेकाबाट कोही एक जना तिनीहरूकहाँ गयो भनेता तिनीहरूले पश्‍चात्ताप गर्नेछन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 धनी मानिसले भन्‍यो, ‘होइन पिता अब्राहाम, त्‍यतिले तिनीहरूलाई पुग्‍दैन। तर कोही मरेको मानिस फेरि जिउँदो भएर तिनीहरूकहाँ गयो भने त तिनीहरूले आ-आफ्‍नो पापलाई मानिलिएर छोड्‍नेथिए।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 “उसले भन्यो, ‘होइन, पिता अब्राहाम, तर मरेकाहरूबाट कोही एक जना फर्केर तिनीहरूकहाँ गयो भने त तिनीहरूले पश्‍चात्ताप गर्नेछन्।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:30

Následuj nás:

Reklamy


Reklamy