लूकाको सुसमाचार 16:3 - पवित्र बाइबल3 “त्यसपछि त्यो भण्डारेले आफैं सोच्न लाग्यो, ‘मैले के गर्नु पर्ने हो? मेरो मालिकले मलाई कामबट निकाल्नेवाला छन्। खेतमा काम गर्ने मेरो शक्ति छैन। मलाई माग्नु पनि लाज लाग्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “तब व्यवस्थापकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ, किनकि मेरा मालिकले मबाट व्यवस्थापकको काम खोस्न लागेका छन्। खनजोत गर्ने मेरो ताकत छैन, भीख माग्न मलाई लाज लाग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसो हुँदा नाइकेले मनमनै सोच्यो, ‘मेरो मालिकले मलाई नोकरीबाट निकाल्ने भए। अब म के गरूँ? खनजोत गरेर खाऊँ भने खन्ने बल नै छैन, भिक्षा मागूँ भने मलाई लाज लाग्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “त्यो प्रबन्धकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ? मेरा मालिकले मेरो काम खोस्न लागेका छन्। खनजोत गर्ने मेरो बल छैनँ; अनि भीख माग्न मलाई लाज लाग्छ। Viz kapitola |