Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:29 - पवित्र बाइबल

29 “तर अब्राहाले भने, ‘तिनीहरूको लागि पढ्न मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 “तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरूका पुस्‍तक छन्‌। तिनीहरूले ती सुनून्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 अब्राहामले भने, ‘उनीहरूसँग मोशा र अगमवक्ताहरूले लेखेका धर्मशास्‍त्र छँदैछन्, तिम्रा दाजुभाइहरूले त्‍यही माने त पुगिहाल्‍यो नि!’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “अब्राहामले जवाफ दिए, ‘तिनीहरूसित मोशा र अगमवक्ताका पुस्तकहरू छन्; तिनीहरूले ती सुनून्।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:29

Následuj nás:

Reklamy


Reklamy