लूकाको सुसमाचार 16:26 - पवित्र बाइबल26 तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठूलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुग्न सक्तैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्तैन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्नेहरू जान नसकून् र त्यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून् भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 फेरि तिम्रो र हाम्रो बीचमा ठूलो खाडल छ। त्यसो हुँदा चाहेर पनि कोही वारिपारि आउने-जाने गर्न सक्दैन।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यसबाहेक यहाँबाट तिमीकहाँ जान चाहनेहरू जान नसकून् र त्यहाँबाट पनि कोही पार गरेर यहाँ आउन नसकून् भनेर हामी र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो राखिएको छ।’ Viz kapitola |