Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:23 - पवित्र बाइबल

23 त्यसलाई नरकलोकमा पठाइयो अनि खुबै कष्ठमा पर्यो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 नरकमा कठोर कष्‍ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्‍यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 नरकमा असाध्‍यै पीडा भोग्‍नुपरेकोले उसले मास्‍तिर हेर्‍यो र अब्राहामको छेवैमा लाजरसलाई देख्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 नरकमा ऊ कठोर यातनामा थियो र उसले त्यहाँबाट नजर उठाएर हेर्‍यो, र टाढामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:23

Následuj nás:

Reklamy


Reklamy