Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:21 - पवित्र बाइबल

21 यदि त्यसले त्यस धनी मानिसले खाएर उब्रेको खान पाए पनि सन्तुष्ट हुन्थ्यो। कहिले काँही कुकुरहरूले त्यसको घाव चाटिरहेका हुन्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 त्‍यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्‍नो पेट भर्ने इच्‍छा गर्थ्‍यो। कुकुरहरूले पनि आएर त्‍यसका घाउहरू चाट्‌थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 धनी मानिसले खाँदा खसेका टुक्राटाक्री खान पाउँछु कि भनेर उसले हेरिरहन्‍थ्‍यो। कुकुरहरूले पनि वरिपरि आएर उसका घाउहरू चाटिदिन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 अनि त्यसले धनी मानिसको टेबुलबाट झरेका भोजनका टुक्राटाक्री खाने इच्छा गर्दथ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्दथे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:21

Následuj nás:

Reklamy


Reklamy