लूकाको सुसमाचार 16:20 - पवित्र बाइबल20 त्यहाँ लाजरस नाउँ गरेको एक गरीब मानिस बस्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अघि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्याएर राखिदिन्थे। त्यो घावैघाउले भरिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर उसको ढोकामा भने एक जना लाजरस भन्ने जिउभरि घाउ नै घाउ भएको गरीब मानिस बस्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 लाजरस नाम भएको एउटा माग्ने उसको ढोकामा राखिन्थ्यो, जसको शरीर घाउ नै घाउले भरिएको थियो। Viz kapitola |