Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:19 - पवित्र बाइबल

19 येशूले भन्नुभयो, “एउटा धनी मानिस थियो। उसले बहुमूल्य लुगाहरू लगाउँथ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 “एक जना धनी मानिस थियो, जो बहुमूल्‍य वस्‍त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्‍जामा बस्‍तथ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 येशूले फेरि भन्‍नुभयो, “कुनै समय एक जना धनी मानिस थियो। ऊ सधैँ दामी-दामी लुगा लाउँथ्‍यो र ऐश-आरामको जीवन बिताउँदथ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “येशूले भन्‍नुभयो, एउटा धनी मानिस थियो। ऊ बहुमूल्य बैजनी र मिहिन मलमलको लुगा लगाएर दिनहुँ सुख-विलासमा बस्दथ्यो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:19

Následuj nás:

Reklamy


Reklamy