Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:18 - पवित्र बाइबल

18 “यदी कुनै मानसले आफ्नो पत्नीसँग छुटानाम गर्छ र अर्को स्त्रीलाई विवाह गर्छ भने, ऊ व्यभिचार पापको दोषी हुनेछ। अनि कुनै मानिसले छुटानामा भएकी स्त्रीलाई विवाह गर्छ भने त्यसलाई पनि व्यभिचार गरेकै पाप लाग्नेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 “जसले आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीलाई विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, र श्रीमान्‌बाट त्‍यागिएकी स्‍त्रीलाई विवाह गर्ने मानिसले पनि व्‍यभिचार गर्दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 आफ्‍नी पत्‍नीलाई त्‍यागेर अर्कीलाई विवाह गर्ने लोग्‍ने मानिसले व्‍यभिचार गर्छ अनि अर्काले त्‍यागेकीलाई विवाह गर्नेले पनि व्‍यभिचार गर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “जसले आफ्नी पत्नीलाई विवाह विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ; अनि त्यो मानिस जसले विवाह विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ भने उसले पनि व्यभिचार गर्छ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:18

Následuj nás:

Reklamy


Reklamy