Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:17 - पवित्र बाइबल

17 व्यवस्थाको सूक्ष्म अंश पनि परिवर्तन गरिनु भन्दा स्वर्ग र पृथ्वी नै अल्पिनु अझ सजिलो छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर व्‍यवस्‍थाबाट एक मात्रा मेटिनभन्‍दा स्‍वर्ग र पृथ्‍वी टलिजान सजिलो छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 आकाश र पृथ्‍वी हराएर जान सक्‍छ तर परमेश्‍वरको व्यवस्थाको एउटै कुरा पनि खारेज हुन सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर व्यवस्थाबाट एक मात्रा पनि हट्नुभन्दा आकाश र पृथ्वी टलेर जान सजिलो छ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:17

Následuj nás:

Reklamy


Reklamy