Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:12 - पवित्र बाइबल

12 यदि तिमीहरूले अर्काको सामानहरूमा विश्वासी प्रमाण गर्न सकेनौ भने तिमीहरूलाई कसले तिमीहरूकै सामानहरू दिनेछ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यदि तिमीहरू अर्काको धनमा ईमानदार भएनौ भने, तिमीहरूको आफ्‍नै धन तिमीहरूलाई कसले देला र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिमीहरू अर्काको धनमा विश्‍वासी हुँदैनौ भने तिमीहरूले पाउनुपर्ने धन कसले देला र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अनि यदि तिमीहरू अरू कसैको धनमा इमानदार भएनौ भने तिमीहरूलाई तिम्रो आफ्नै धनसम्पत्ति कसले देला र?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:12

Následuj nás:

Reklamy


Reklamy