Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:8 - पवित्र बाइबल

8 “मानौ एउटी स्त्रीसँग दशवटा चाँदीका सिक्काहरू छन्, यदि उसले एउटा सिक्का हराई, त्यसले बत्ती बाल्छे अनि त्यो घरमा खोज्दै बढार्छे। जबसम्म उसले सिक्का पाउँदिन खुब ध्यानपूर्वक खोज्छे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “कुन स्‍त्री होली जसको दश चाँदीका सिक्‍कामध्‍ये एउटा हरायो भने बत्ती बालेर उसले त्‍यो नपाउञ्‍जेल घर बढ़ारिकन मेहनतसँग खोज्‍दिन?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 फेरि येशूले अर्को एउटा दृष्‍टान्‍त दिँदै भन्‍नुभयो, “एक जना स्‍त्रीसँग दश वटा चाँदीका मोहर थियो। उसले एउटा हराई। अब उसले के गर्छे होली? बत्ती बालेर, कूचो लगाएर त्‍यो हराएको मोहर नपाएसम्‍म धुइँधुइँती खोज्‍छे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “अथवा कुनचाहिँ स्त्री होली, जससँग दश वटा चाँदीका सिक्‍का छन्, र उसले एउटा सिक्‍का हराई; तब के त्यो सिक्‍का नभेट्टाउन्जेल उसले बत्ती बालेर घर बढारी-बढारीकन होसियारीसाथ खोज्दिन र?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:8

Následuj nás:

Reklamy


Reklamy