Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:7 - पवित्र बाइबल

7 त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उनन्सय धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्त्तन गर्नु कुनै आवश्यक पर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 म तिमीहरूलाई भन्‍दछु, यसरी पश्‍चात्ताप गर्नु नपर्ने उनान्‍सय धार्मिक जनहरूका लागि भन्‍दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि स्‍वर्गमा अझ बढ़ी आनन्‍द हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 म तिमीहरूलाई भन्‍छु, पश्‍चात्ताप गर्नुनपर्ने उनान्‍सय धर्मात्‍माको लागि भन्दा आफ्‍नो पापलाई मानिलिएर पछितो गर्ने एक जना पापीको लागि स्‍वर्गमा बढ्ता खुसी मनाइन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 म तिमीहरूलाई भन्दछु, त्यसरी नै स्वर्गमा पनि पश्‍चात्ताप गर्न नपर्ने उनान्सय धर्मी जनहरूका लागि भन्दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि अझ बढी आनन्द मनाइनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:7

Následuj nás:

Reklamy


Reklamy