Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:6 - पवित्र बाइबल

6 जब त्यो मानिस उसको घरमा फर्केर आउँछ, आफ्नो साथीहरू र छिमेकीहरूकोमा जान्छ अनि भन्छ, ‘म जस्तै खुशी होऊ, किनभने मैले हराएको भेंडा़ पाएको छु।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 र घरमा आएर उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्‍छ, ‘मसँग रमाओ, किनभने मैले आफ्‍नो हराएको भेड़ा पाएको छु।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 अनि आफ्‍ना साथी र छरछिमेकीहरूलाई बोलाएर भन्‍छ, ‘मेरो हराएको भेडा मैले पाएँ! आओ, हामी खुसी मनाऔं।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छ, ‘मसँग रमाओ। मैले मेरो हराएको भेडा भेट्टाएको छु।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:6

Následuj nás:

Reklamy


Reklamy