लूकाको सुसमाचार 15:4 - पवित्र बाइबल4 “तिमीहरूमध्ये कसैको सय वटा भेंडा़हरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेंडा़लाई छोडेर हराएको एउटा भेंडा़ खोज्न जान्छ। त्यो भेंडा़ जब सम्म पाउदैन ऊ खोजी रहने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “तिमीहरूमध्ये कुन मानिस होला, जसको एक सय भेड़ामध्ये एउटा हराउँदा उनान्सयलाई वनमै छोड़ेर हराएको भेड़ा नपाउञ्जेल त्यसको खोजी गर्दैन? Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “तिमीहरूमध्ये कसैको सय वटा भेडा होला। अब यी सय वटामा एउटाचाहिँ हरायो भने भेडाको धनीले के गर्ला? उसले उनान्सय वटालाई चरनमै छोडेर हराएको भेडालाई नभेटुञ्जेलसम्म खोजिरहँदैन र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “मानौँ तिमीहरूमध्ये कसैको एक सय भेडाहरू छन् र तीमध्ये एउटा हरायो भने के उसले उनान्सयलाई खुला मैदानमै छोडेर हराएको भेडालाई नभेट्टाउन्जेल त्यसको खोजी गर्दैन र? Viz kapitola |