Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:31 - पवित्र बाइबल

31 “अनि बाबुले छोरालाई भने, ‘ए छोरो! तिमी त मसँग सधैँ छौ। मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 “तब तिनले त्‍यसलाई भने, ‘छोरा, तँ त मसँग सधैँभरि छँदैछस्, अनि मेरो सबै सम्‍पत्ति तेरै हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 बुबाले उसलाई भने, ‘हेर्‌ छोरा, तँ त सधैँभरि मसँगै छस्। मेरो भएभरको सम्‍पत्ति तेरै हो!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 “बुबाले भने, ‘मेरो छोरा, तँ त सधैँ मसँगै छस्। मसँग भएका सबै थोक तेरै हो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:31

Následuj nás:

Reklamy


Reklamy