Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:28 - पवित्र बाइबल

28 “त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन। यसर्थ उसको बाबु आफैं गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 “तर त्‍यो रिसायो, र भित्र जान मानेन, र त्‍यसको बाबुले बाहिर गएर त्‍यसलाई मनाउन लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 यो सुनेर दाजुचाहिँ साह्रै रिसायो र घरभित्र जान पनि मानेन। बुबाले आएर उसलाई बिन्‍ती गर्दै फकाउन लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “तब जेठो दाजु रिसाएर भित्र जान मानेन। त्यसकारण त्यसको बुबा बाहिर गएर त्यसलाई फकाउन थाले।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:28

Následuj nás:

Reklamy


Reklamy