Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:26 - पवित्र बाइबल

26 यसर्थ जेठो छोराले एकजना नोकरलाई बोलाएर सोध्यो, ‘यी सब के भइरहेको छ?’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 त्‍यसले चाकरहरूमध्‍ये एउटालाई आफूकहाँ बोलाएर ‘यो के भइरहेछ?’ भनेर सोध्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 अनि एक जना नोकरलाई बोलाएर, ‘यो सब बाजा-गाजा, नाच-गान केको लागि हो?’ भनेर सोध्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 त्यसकारण उसले एउटा सेवकलाई बोलाएर ‘के हुँदैछ’ भनी सोध्यो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:26

Následuj nás:

Reklamy


Reklamy