Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:22 - पवित्र बाइबल

22 “तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, ‘चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 “तर बाबुचाहिँले आफ्‍ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्‍दा असल वस्‍त्र ल्‍याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तर बुबाचाहिँले नोकरहरूलाई बोलाएर भने, ‘झट्टै सबभन्दा राम्रो लुगा, औँठी र जुत्ता ल्‍याएर यसलाई लगाइदेओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “तर बुबाले आफ्ना सेवकहरूलाई भने, ‘छिटो गर! सबैभन्दा असल लुगा ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:22

Následuj nás:

Reklamy


Reklamy