Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:21 - पवित्र बाइबल

21 छोरोले तिनलाई भन्यो, ‘हे पिता, मैले परमेश्वर र तपाईंको अघि पाप काम गरेको छु। म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 “छोराले तिनलाई भन्‍यो, ‘बुबा, मैले स्‍वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु। म फेरि तपाईंको छोरो भनिने योग्‍यको छैनँ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 अनि छोराले भन्‍यो, ‘बुबा, मैले परमेश्‍वर र तपाईंको विरोधमा पाप गरेको छु। अब मलाई तपाईंको छोरा भन्‍न पनि सुहाउँदैन।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 “तब छोराले बुबालाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरा भनिने योग्यको छैनँ।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:21

Následuj nás:

Reklamy


Reklamy