Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:19 - पवित्र बाइबल

19 म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै एकजना नोकर झैं राख्नु होस्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 अब उप्रान्‍त म तपाईंको छोरो भनिने योग्‍यको छैनँ। मलाई तपाईंका ज्‍यालादारी चाकरहरूमध्‍ये एउटासरह तुल्‍याउनुहोस्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अब त मलाई तपाईंको छोरा भन्‍न पनि सुहाउँदैन। तर मलाई दया गरी एक जना नोकरजस्‍तै सम्‍झेर राख्‍नुहोस्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 म अब तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादारी सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्!’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:19

Následuj nás:

Reklamy


Reklamy