Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:16 - पवित्र बाइबल

16 त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सुँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सुँगुरले खाने चारोले त्‍यसले आफ्‍नो पेट भर्न चाहन्‍थ्‍यो, अनि कसैले त्‍यसलाई केही दिँदैनथियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 उसले सुँगुरको चारो खाएर भए पनि पेट भर्न चाहन्‍थ्‍यो। तर कसैले पनि उसलाई खानेकुरा दिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसले सुँगुरहरूले खाने चारोहरूले आफ्नो पेट भर्न चाहन्थ्यो, तर कसैले पनि त्यसलाई केही दिँदैनथ्यो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:16

Následuj nás:

Reklamy


Reklamy