Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:15 - पवित्र बाइबल

15 अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सुँगुरहरू हेर्न पठायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यो गयो, र त्‍यस देशको एक जना नागरिककहाँ त्‍यसले काम माग्‍यो। उसले त्‍यसलाई आफ्‍नो खेतमा सुँगुरहरू चराउन पठायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 अनि ऊ त्‍यस देशको एक जना मानिसकहाँ काम गर्न भनेर गयो। त्‍यस मानिसले उसलाई सुँगुर चराउने काममा लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण त्यो गएर त्यस देशका एक जना नागरिककहाँ काम माग्यो। त्यस मानिसले उसलाई सुँगुरहरू चराउन आफ्नो खेतमा पठायो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:15

Následuj nás:

Reklamy


Reklamy