Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:10 - पवित्र बाइबल

10 त्यसरी नै, म भन्दछु, ‘जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दूतहरूको अघि खुशी छाउँछ।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 म तिमीहरूलाई भन्‍दछु, यसरी नै पश्‍चात्ताप गर्ने एक जना पापीको लागि परमेश्‍वरका स्‍वर्गदूतहरूका सामुन्‍ने आनन्‍द हुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 म तिमीहरूलाई भन्‍छु, यस्‍तै गरी आफ्‍नो पापलाई मानेर पश्‍चात्ताप गर्ने एक जना पापीको लागि स्‍वर्गमा स्‍वर्गदूतहरूले खुसी मनाउँछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 म तिमीहरूलाई भन्दछु, त्यसरी नै पश्‍चात्ताप गर्ने एक जना पापीका लागि परमेश्‍वरका स्वर्गदूतहरूका सामु आनन्द मनाइनेछ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:10

Následuj nás:

Reklamy


Reklamy