Online Bible

- Reklamy -




लूकाको सुसमाचार 14:8 - पवित्र बाइबल

8 “जब कसैले तिमीलाई विवाह भोजमा निम्त्याउँछ, मुख्य आसन नखोज। ती मानिसले तिमीहरूभन्दा पनि मुख्य मानिस निम्त्याएको हुन सक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “विवाहको भोजमा तिमीले कसैको निम्‍तो पायौ भने आदरका स्‍थानमा नबस। तिमीभन्‍दा बढ़ी प्रतिष्‍ठित व्‍यक्तिले त्‍यहाँ निम्‍तो पाएका होलान्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “तिमीहरू कसैको विवाहमा जाँदा मुख्‍य ठाउँ छानेर नबस। तिमीहरूभन्दा कोही ठूलो मानिसलाई पनि निम्‍तो होला।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “जब कसैले तिमीलाई विवाह भोजमा निम्तो दिन्छ, तब आदरको स्थानमा नबस; किनकि तिमीभन्दा बढी विशिष्‍ट व्यक्ति पनि त्यहाँ निम्त्याइएको हुन सक्छ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 14:8

Následuj nás:

Reklamy


Reklamy