Online Bible

- Reklamy -




लूकाको सुसमाचार 14:7 - पवित्र बाइबल

7 तब येशूले देख्नु भयो कि केही अतिथिहरूले असल कुर्सीहरू रोजिरहेका थिए। यसकारण उहाँले यो दृष्टान्त सुनाउनु भयोः

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अनि भोजमा आएका अतिथिहरूले आदरको स्‍थान छानेका देखेर उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यहाँ आउने पाहुनाहरूले मुख्‍य-मुख्‍य ठाउँ छानेको देखेर येशूले दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 भोजमा निम्त्याइएकाहरूले आदरको स्थान छानेका देखेर उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्‍टान्त भन्‍नुभयो:

Viz kapitola kopírovat




लूकाको सुसमाचार 14:7

Následuj nás:

Reklamy


Reklamy