लूकाको सुसमाचार 14:5 - पवित्र बाइबल5 येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई भन्नुभयो, “यदी तिमीहरूको पुत्र अथवा काम गर्ने गोरू कि गधा विश्रामको दिन कुवामा जाकिए त्यलाई झटै निकाल्दैनौ र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो गोरु वा गधा शबाथ-दिनमा इनारमा खस्यो भने त्यसलाई झट्टै निकाल्दैन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कसैको छोरा-छोरी वा गाई-गोरु पवित्र विश्रामको दिन कुवामा परे भने के त्यसलाई झट्टै निकाल्दैनौ र?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूमध्ये कसैको छोरा वा गोरु छ र त्यो शब्बाथमा इनारमा खस्यो भने के तिमीहरूले झट्टै त्यसलाई निकाल्दैनौ र?” Viz kapitola |