लूकाको सुसमाचार 14:35 - पवित्र बाइबल35 त्यसलाई तिमीहरूले माटो सरह अथवा विरूवाका मलका लागि समते प्रयोग गर्न सक्तैनौ। मानिसहरूले त्यसै फ्याँकिदिनेछन्। “जसले मेरो कुरा सुनिरहेका छौ सुन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 त्यो न त जमिनको निम्ति न खादको निम्ति काम लाग्ने हुन्छ। मानिसहरूले त्यसलाई मिल्काइदिन्छन्। जसको सुन्ने कान छ, त्यसले सुनोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 त्यो त न जमिनलाई न मलको थुप्रोलाई काम लाग्छ। मानिसले त्यसलाई फ्याँकिदिन्छन्। जसको कान छ, त्यसले सुनोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यो न त माटोका निम्ति, न मलका निम्ति कामलाग्दो हुन्छ, तर त्यो बाहिर फालिन्छ। “जसको सुन्ने कान छ, त्यसले सुनोस्!” Viz kapitola |