Online Bible

- Reklamy -




लूकाको सुसमाचार 14:34 - पवित्र बाइबल

34 “नून असल चीज हो। तर यदि नूनले आफ्नो नूनिलो स्वाद हरायो भने, यो बेकामे हुन्छ। त्यलाई फेरि नूनिलो बनाउन सकिदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 “नून असल हो, तर नून अलिनो भयो भने केले त्‍यो नुनिलो हुने?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 “नुन असल चीज हो, तर नुनको स्‍वाद गयो भने त्‍यो फेरि केले नुनिलो पार्ने?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 “नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 14:34

Následuj nás:

Reklamy


Reklamy