Online Bible

- Reklamy -




लूकाको सुसमाचार 14:32 - पवित्र बाइबल

32 यदि उसले त्यो राजालाई जित्न सक्तैन भने उसले आफ्नो मानिसहरू अर्को राजाकोमा शान्ति प्रस्ताव राख्नको निम्ति पठाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 तिनले नसक्‍ने हो भने, त्‍यो अर्को राजा टाढ़ै हुँदा मिलापको शर्त सोध्‍न राजदूत पठाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 लड्‍न नसक्‍ने भए पहिले नै तिनले आफ्‍ना दूतहरूलाई के गरी मेलमिलाप हुन सक्‍छ भनी बुझ्‍न पठाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 ऊ असमर्थ छ भने उसले त्यो अर्को राजा टाढा छँदा नै मिलापको प्रस्तावको लागि प्रतिनिधिहरू पठाउनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 14:32

Následuj nás:

Reklamy


Reklamy