लूकाको सुसमाचार 14:3 - पवित्र बाइबल3 येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई सोध्नुभयो, “विश्रामको दिन कसैलाई निको पार्नु उचित हो वा होइन?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 येशूले व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्नुभयो, “शबाथमा निको पार्नु उचित छ, कि छैन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 येशूले धर्म-गुरु र फरिसीहरूलाई सोध्नुभयो, “व्यवस्थाअनुसार पवित्र विश्रामको दिन बिरामीलाई निको पार्नुहुन्छ कि हुँदैन?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 येशूले फरिसीहरू र व्यवस्थाका विद्वान्हरूलाई सोध्नुभयो, “शब्बाथमा निको पार्नु उचित छ कि छैन?” Viz kapitola |