Online Bible

- Reklamy -




लूकाको सुसमाचार 14:29 - पवित्र बाइबल

29 यदी तिमीले यसो नगरे, काम त शुरू गर्न सक्छौ तर त्यसलाई पूरा गर्न सक्तैनौ। अनि यदि पूरा गर्न नसके सबै मानिसहरूले तिमालाई खिसी गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 नत्र भने त्‍यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्‍नेहरू सबैले यसो भनेर त्‍यसको गिल्‍ला गर्न लाग्‍नेछन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 यदि उसले धरहराको जग बसालेर पूरा गर्न सकेन भने मानिसहरूले उसलाई गिल्‍ला गर्दै भन्‍नेछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यदि उसले जग बसाल्यो, तर त्यो पूरा गर्न सकेन भने त्यो देख्ने हरेकले त्यसको गिल्‍ला गर्नेछन्;

Viz kapitola kopírovat




लूकाको सुसमाचार 14:29

Následuj nás:

Reklamy


Reklamy