Online Bible

- Reklamy -




लूकाको सुसमाचार 14:28 - पवित्र बाइबल

28 “यदि तिमी एउटा भवन बनाउन चाहन्छौ भने, तिमीले पहिले बसेर त्यो बनाउनलाई कति खर्च लाग्ने हो त्यसको छलफल गर्नु पर्छ। भवनको काम पूरा सिध्याउनलाई त्यत्ति तिम्रोमा भएको पैसाले पुग्छ पुग्दैन त्यो हेर्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 “तिमीहरूमध्‍ये कसैले एउटा धरहरा बनाउने इच्‍छा गर्छ भने, त्‍यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्‍यसले पहिले नै बसेर हिसाब लाउँदैन र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 “यदि कसैले धरहरा बनाउन चाहन्‍छ भने पैसाले पुग्‍छ कि पुग्‍दैन, कति खर्च लाग्‍छ, सबै हिसाब पहिले नै गर्नुपर्छ, होइन र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “मानौँ तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्‍यो भने त्यो सिद्ध्याउन पर्याप्‍त खर्च आफूसित छ कि छैन भनी के पहिले नै बसेर अनुमानित हिसाब गर्दैन र?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 14:28

Následuj nás:

Reklamy


Reklamy