लूकाको सुसमाचार 14:24 - पवित्र बाइबल24 मेरो निम्तो पाउनेहरू मध्ये कसैले पनि मसँग भोज खान पाउने छैन।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 किनभने म तिमीहरूलाई भन्दछु, निम्ताराहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैन’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “पहिले निम्त्याइएकाहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैनन्’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 म तिमीहरूलाई भन्दछु, मैले पहिले निम्ताइएकाहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैनन्।’ ” Viz kapitola |