लूकाको सुसमाचार 14:23 - पवित्र बाइबल23 मालिकले नोकरलाई भने, ‘मूल सडकहरू र गाँउले बाटोतिर जाऊ मानिसहरूलाई यता आउन भन ता कि घर भरियोस्। म तिमालाई भन्छु, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 “मालिकले नोकरलाई भन्यो, ‘मूल सड़कहरू र गल्लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 फेरि मालिकले भने, ‘शहरको मूलबाटो र गल्ली हुँदो गएर मानिसहरूलाई कर लाउँदै लिएर आऊ र मेरो घर भरिओस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “त्यसपछि मालिकले सेवकलाई भने, ‘मूल सडक र गाउँतिर जाने गल्लीहरूमा जाऊ। अनि मानिसहरूलाई भित्र आउन कर गर, ताकि मेरो घर भरियोस्। Viz kapitola |