लूकाको सुसमाचार 14:20 - पवित्र बाइबल20 तेस्रो मानिसले भन्यो, ‘मैले भर्खरै विवाह गरेको छु, म आउन सक्तिनँ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “अर्कोले भन्यो, ‘मैले विवाह गरेको छु। यसकारण म आउन सक्दिनँ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तेस्रोले भन्यो, ‘मैले भर्खरै मात्र विवाह गरेको छु। त्यसकारण म आउन सक्दिनँ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “अझै अर्कोले भन्यो, ‘मेरो भर्खरै विवाह भएको छ, त्यसकारण म आउन सक्दिनँ।’ Viz kapitola |