Online Bible

- Reklamy -




लूकाको सुसमाचार 14:19 - पवित्र बाइबल

19 अर्को मानिसले भन्यो, ‘मैले भर्खरै पाँच जोर गोरू किनेकोछु, त्यसले गर्दा म तिनीहरूलाई काम सिकाउन जानु पर्दछ। मलाई दया गरी माफ गर्नुहोस्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 “अनि अर्कोले भन्‍यो, ‘मैले पाँच हल गोरु किनेको छु, म ती हेर्न जान्‍छु। म बिन्‍ती गर्दछु, मलाई माफी होस्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अर्कोले भन्‍यो, ‘मैले पाँच हल गोरु किनेको छु र आजै तिनीहरूको काम जाँची हेर्न जाँदै छु। मलाई माफ गर्नुहोस्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “अर्कोले भन्यो, ‘मैले भर्खरै पाँच हल गोरु किनेको छु, म तिनीहरूलाई जाँच गर्न जाँदैछु; बिन्ती गर्दछु, मलाई माफ गर्नुहोस्!’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 14:19

Následuj nás:

Reklamy


Reklamy