Online Bible

- Reklamy -




लूकाको सुसमाचार 14:16 - पवित्र बाइबल

16 येशूले त्यस मानिसलाई भन्नुभयो, “कुनै एउटा मानिसले विशाल भोजको व्यवस्था गरेको थियो। त्यसले धेरै मानिसहरूलाई बोलाएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तर उहाँले त्‍यसलाई भन्‍नुभयो, “कुनै एक जना मानिसले बेलुकीको एउटा विराट्‌ भोज तयार गर्‍यो, र धेरैलाई निम्‍तो दियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 येशूले तिनलाई दृष्‍टान्‍त दिँदै यसरी जवाफ दिनुभयो, “कुनै एक जना मानिसले ठूलो भोजको तयारी गरेर धेरै मानिसहरूलाई निम्‍तो दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 येशूले जवाफ दिनुभयो: “कुनै एक मानिसले एउटा ठूलो भोज लगाउने तयारी गर्दैथिए, र धेरै पाहुनाहरूलाई निम्तो दिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 14:16

Následuj nás:

Reklamy


Reklamy