लूकाको सुसमाचार 14:13 - पवित्र बाइबल13 यसको सट्टामा, जब कुनै त्यस्तो भोज गर्छौ, ती गरीब, कुँजो, लङ्गडा र अन्धाहरूलाई बोलाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्धाहरूलाई बोलाऊ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 बरु भोज लाउँदा गरीब, लुला-लङ्गडा र अन्धाहरूलाई निम्त्याऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर तिमीले भोज लगाउँदैछौ भने गरिबहरू, लुला-लङ्गडा, दृष्टिविहीनहरूलाई निम्तो देऊ, Viz kapitola |