लूकाको सुसमाचार 14:11 - पवित्र बाइबल11 किनभने जसले आफैंलाई माथि उठाउँछ त्यो तल झर्नु पर्छ। तर जसले आफैंलाई निम्न स्तरको मान्छ त्यसलाई उच्च तुल्याइनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 किनकि हरेक जसले आफूलाई उच्च तुल्याउँछ, त्यो होच्याइनेछ, र आफूलाई होच्याउनेचाहिँ उच्च पारिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 किनभने आफैं ठूलो हुन खोज्नेहरू सबै होच्याइनेछन् र आफूलाई होच्याउनेहरूचाहिँ ठूलो बनाइनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 किनकि आफूलाई उच्च तुल्याउने हरेकलाई नम्र बनाइनेछ; र आफूलाई नम्र बनाउने उच्च पारिनेछ।” Viz kapitola |