लूकाको सुसमाचार 14:1 - पवित्र बाइबल1 एक विश्रामको दिन, कुनै एक मुख्य फरिसीको घरमा खाना खानु येशू जानु भयो। त्यहाँ भएका सबै मानिसहरूले उहाँलाई खुबै नजिकबाट जाँचिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 एक शबाथ उहाँ फरिसीहरूका कुनै एक जना शासकको घरमा खान जानुभयो। फरिसीहरू उहाँको चेवामा बसिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एक पवित्र विश्राम दिनमा येशू निम्तो पाएर फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूका अगुवाको घरमा खान जानुभयो। त्यहाँ भेला भएका मानिसहरूले उहाँको चियो गर्दै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक शब्बाथमा येशू एक जना प्रतिष्ठित फरिसीको घरमा भोजन गर्न जानुभएको थियो र उहाँको सावधानीपूर्वक चियो भइरहेको थियो। Viz kapitola |